Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजाररिलायन्स लाइफद्वारा विशेष सभाको आह्वान

रिलायन्स लाइफद्वारा विशेष सभाको आह्वान


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २० गते काठमाडौंस्थित अनमोल बैंकेट शंखमुलमा विशेष साधारणसभा गर्न लागेको हो । सभामार्फत कम्पनीले पुँजी वृद्धिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया