Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफद्वारा विशेष सभाको आह्वान

रिलायन्स लाइफद्वारा विशेष सभाको आह्वान


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २० गते काठमाडौंस्थित अनमोल बैंकेट शंखमुलमा विशेष साधारणसभा गर्न लागेको हो । सभामार्फत कम्पनीले पुँजी वृद्धिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया