Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामनपामा दर्ता रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्था समस्यामा

कामनपामा दर्ता रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्था समस्यामा


काठमाडौं । जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा भएको छ । सहकारी विभागले बचतकर्ताहरूको हितविपरीत कार्य गरेको भन्दै पीडित बचतकर्ताहरूको आग्रहमा काठमाडौं महानगरपालिका वडा नं ३२ मा दर्ता रहेको जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।

विभागका अनुसार उक्त सहकारी संस्था कामनपा वडा नं ३२ जडीबुटीमा दर्ता रहेको छ । उक्त संस्थाको दर्ता नं ३२५१ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया