Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकामनपामा दर्ता रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्था समस्यामा

कामनपामा दर्ता रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्था समस्यामा


काठमाडौं । जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा भएको छ । सहकारी विभागले बचतकर्ताहरूको हितविपरीत कार्य गरेको भन्दै पीडित बचतकर्ताहरूको आग्रहमा काठमाडौं महानगरपालिका वडा नं ३२ मा दर्ता रहेको जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।

विभागका अनुसार उक्त सहकारी संस्था कामनपा वडा नं ३२ जडीबुटीमा दर्ता रहेको छ । उक्त संस्थाको दर्ता नं ३२५१ रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया