‘एमबान स्पोर्ट्स मिट २०२२’ आयोजना हुने
काठमाडौं । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा स्वच्छ जीवनशैलीको लागि सँगसगै भन्ने नारासहित पहिलो पटक ‘एमबान
‘एमबान स्पोर्ट्स मिट २०२२’ आयोजना हुने मिट २०२२’ आयोजना हुने भएको छ । संघका अनुसार यसअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरू साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरू समेत सहभागी हुन गइरहेका छन् ।
उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिन्टनलाई विभिन्न विधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिन्टनका प्रतिस्पर्धाहरू हुनेछ भने पुरुष विधामा फुटसल प्रतिस्पर्धा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरूको अधीनमा रही सञ्चालन हुनेछन् ।
सो कार्यक्रमको उद्घाटनसहित टेबल टेनिस र ब्याटमिन्टनका प्रतिस्पर्धाहरू यही मिति २०७९ भदौ १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्पर्धाहरू प्रतियोगिता समापनसहित मिति २०७९ भदौ २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हबमा आयोजना हुनेछन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया