Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सको ‘बीमा अभिमुखीकरण कार्यक्रम’

सिद्धार्थ इन्स्योरेन्सको ‘बीमा अभिमुखीकरण कार्यक्रम’


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा शुक्रबार बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कम्पनीको भनाइ छ ।

उक्त कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरेका थिए । सोही कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जीवन बीमाका विषयमा प्रस्तुतीकरण गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया