Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएभरेष्ट बैंक र दराजबीच सम्झौता : डेबिट कार्डमार्फत भुक्तानी गर्दा दुई हजार र क्रेडिट कार्डबाट २५ सय छुट

एभरेष्ट बैंक र दराजबीच सम्झौता : डेबिट कार्डमार्फत भुक्तानी गर्दा दुई हजार र क्रेडिट कार्डबाट २५ सय छुट


काठमाडौं । एभरेष्ट बैंक र दराजबीच ‘दराज दशैँ धमाका महोत्सव’का लागि सम्झौता भएको छ । बैंकले नजिकिँदै गरेको दशैँलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरूलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ । थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया