Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीसी र कुमारी बैंकको सेयर कारोबार रोक्का

एनसीसी र कुमारी बैंकको सेयर कारोबार रोक्का


काठमाडौं  । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र कुमारी बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार दुवै बैंकले यही असोज १० गते एक–आपसमा गाम्ने तथा गाभिनेसम्बन्धी सम्झौता गरेपछि यही असोज ११ गते मंगलबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको हो ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी नियमावली २०७३ को विनियम ६ (१) बमोजिम दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया