नेपाल एसबीआई बैैंक र भन्सार विभागबीच सम्झौता
काठमाडौं । नेपाल एसबीआई बैैंक र भन्सार विभागबीच सम्झौता भएको छ । बैंकका अनुसार भन्सार कारोबारलाई व्यवस्थित बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो ।
सम्झौतामा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबीआई बैंकको तर्फबाट डेपुटी सीईओ रिजवन आलमले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा रहेको थियो ।
बैंकले हाल देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, १० शाखारहित बैंकिङ तथा एउटा कर्पोरेट अफिसका साथै एक सय ३० एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया