Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिथिला लघुवित्तका सञ्चालक साहद्धारा राजीनामा

मिथिला लघुवित्तका सञ्चालक साहद्धारा राजीनामा


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाका सञ्चालक शिव प्रसाद साहले पदबाट राजीनामा दिएका छन् । संस्थाका अनुसार सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’को तर्फबाट प्रतिनिधित्व गर्ने साहले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् ।

उनको राजीनामालाई संस्थाको यही कात्तिक ३१ गते बसेको सञ्चालक समितिको दुई सय २८औँ बैठकले यही कात्तिक एक गतेदेखि नै कार्यान्वयनमा आउने गरी स्वीकृत गरेको हो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया