Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिक्लेस हाइड्रोपावर कम्पनीको ८५ लाख कित्ता सेयर सूचीकृत

सिक्लेस हाइड्रोपावर कम्पनीको ८५ लाख कित्ता सेयर सूचीकृत


काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार उक्त कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ८५ करोड रुपैयाँबराबरको ८५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको कुल सेयरमध्येमा १० प्रतिशत अर्थात् आठ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रमा, १३ दशमलव ५३ प्रतिशत ११ लाख ५० हजार सर्वसाधारणमा र कम्पनीका संस्थापकहरुले लगानी गरेको ६५ लाख कित्ता अर्थात् ७६ दशमलव ४७ प्रतिशत समेत गरी कुल ८५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया