Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफको नाफा पाँच करोड २२ लाख

प्राइम लाइफको नाफा पाँच करोड २२ लाख


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड २२ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ ५६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २८ रुपैयाँ ३० पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया