Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएमडीसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ओझाको राजीनामा स्वीकृत

आरएमडीसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ओझाको राजीनामा स्वीकृत


काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको राजीनामा स्वीकृत भएको छ । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैंठकले यही मंसिर सात गते बुधबारदेखि कार्यान्वयनमा आउने गरी प्रमुख कार्यकारी ओझाको राजीनामा स्वीकृत गरेको हो ।

सोपश्चात् संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको पदमा पृथ बहादुर थापालाई नियुक्त गरेको संस्थाले जानकारी दिएको छ । संस्थाका अनुसार थापा यसअघि सोही संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया