Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्स्ट माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

फर्स्ट माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने


काठमाडौं । फर्स्ट फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया