Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

यसैगरी कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया