Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल एसबीआई बैंकको साधारणसभा

नेपाल एसबीआई बैंकको साधारणसभा


काठमाडौं । नेपाल एसबीआई बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैैंकले यही पुस २५ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पँुजीमध्येबाट सात दशमलव पाँच प्रतिशत अर्थात् ७३ करोड ९८ लाख ८६ हजार सात सय ३९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट तीन प्रतिशतको अनुपातमा २९ करोड ४७ लाख ७५ हजार पाँच सय ९३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया