Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीवाईसी नेपालको वार्षिक साधारणसभा

सीवाईसी नेपालको वार्षिक साधारणसभा


काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस ३० गते संस्थाको कार्यालय पोखरामा चौथो वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ लाख ३७ हजार रुपैयाँमध्येबाट ३० प्रतिशत अर्थात् तीन करोड ६४ लाख ९२ हजार पाँच सय ५१ रुपैयाँबराबरको बोनस सेयर र एक दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x