Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारश्री इन्भेष्मेन्ट एन्ड फाइनान्स कम्पनीको वार्षिक साधारणसभा

श्री इन्भेष्मेन्ट एन्ड फाइनान्स कम्पनीको वार्षिक साधारणसभा


काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते आफ्नो २८औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ ।

वार्षिक साधारणसभामार्फत फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट दुई दशमलव ४० प्रतिशत अर्थात् दुई करोड ३० लाख आठ हजार दुई सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी पाँच दशमलव २० प्रतिशत अर्थात् चार करोड ९८ लाख ५१ हजार एक सय रुपैयाँबराबरकाको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया