काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ ३ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा विशेष साधारणसभा गर्न लागेको हो ।
विशेष सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पँुजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँमध्येबाट ८८ दशमलव ४५ प्रतिशत अर्थात १ः०.८८ को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । हकप्रद सेयर जार गरेपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी पनि बढ्ने हुँदा सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया