Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारलक्ष्मी बैंकको २२औँ वार्षिक साधारणसभा

लक्ष्मी बैंकको २२औँ वार्षिक साधारणसभा


काठमाडौं । लक्ष्मी बैंकले २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले आज बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

आव २०७८/७९ मा एक खर्ब ३९ अब रुपैयाँँ निक्षेप र एक खर्ब ३२ अर्ब रुपैयाँँ कर्जा पु¥याएको बैंकको वासलातको आकार एक खर्ब ७३ अर्ब रहेको छ । सो आवमा बैंकले एक अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया