Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेको इन्स्योेरेन्सको वार्षिक साधारणसभा

नेको इन्स्योेरेन्सको वार्षिक साधारणसभा


काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ १५ गते आफ्नो २७औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको शून्य दशमलव ७९ प्रतिशतको अनुपातमा हुन आउने एक करोड ३८ लाख १४ हजार आठ सय ३३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट नै १५ प्रतिशत अर्थात् २६ करोड २४ लाख ८१ हजार आठ सय २० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी पनि कम्पनीले गरेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया