Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआँधीखोला लघुवित्तको साधारणसभा

आँधीखोला लघुवित्तको साधारणसभा


काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही माघ १३ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ११ करोड ९० लाख रुपैयाँमध्येबाट ३० प्रतिशत अर्थात् तीन करोड ५७ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ५८ प्रतिशत अर्थात् एक लाख ८७ हजार आठ सय ९४ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया