नेरुडे लघुवित्तको १६औँ वार्षिक साधारणसभा
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले १६औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही माघ २८ गते उद्योग संगठन मोरङको सभाहलमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ६० करोड रूपैयाँमध्येबाट एक दशमलव १५ प्रतिशतको अनुपातमा ६९ लाख ४७ हजार तीन सय ६८ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव परित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चक्ता पुँजीमध्येबाट २२ प्रतिशतको अनुपातमा १३ करोड रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया