निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संंस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन १२ गते आफ्नो २४औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
केन्द्रीय कार्यालय नक्सालमा हुने उक्त वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
जसमध्ये १९ प्रतिशत अर्थात् ४१ करोड ७० लाख ५४ हजार सात सय ५० रुपैयाँबराबरको बोनस सेयर र एक प्रतिशत अर्थात् दुई करोड १९ लाख ५० हजार दुई सय ५० रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया