Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

सेञ्चुरी बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता


काठमाडौं, चैत ५
सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबिच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्य समिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरूलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरूले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतामा बैंकका प्रबन्धक कार्डस र ट्रान्जेक्सन बैकिङ युनेस पुरी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया