एनएमबी लघुवित्तको १०औँ वार्षिक साधारणसभा
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले १०औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संंस्थाले आगामी वैशाख १५ गते पोखराको सिटी स्क्वार होटलमा आफ्नो १०औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार आठ सय ६२ रूपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा छ करोड ५५ लाख ८६ हजार दुई सय ८६ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नै तयारी गरेको छ । यसबाहेक संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट नै कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत अर्थात् ३४ लाख ५१ हजार नौ सय नौ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नै तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया