मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं, चैत १०
मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरूलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरूले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुुन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बागमती प्रदेश सरकारद्वारा मन्त्रालय विभाजन
- पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था
- ११ दशमलव २४ अंकले ओर्लियो शेयर बजार
- नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध विषयमा छलफल
- उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न आयोगको निर्देशन
- कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन
- काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाइँदै
- वर्तमान सरकारसँग जनताले विकासका विषयमा धेरै अपेक्षा गरेका छन्’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया