काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ६ गतेदेखि १२ गतेसम्म देशभर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । ‘ग्लोबल मनी विक २०२३’ को अवसर पारेर लघुवित्तले देशभर ६८ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । लघुवित्तले विभिन्न जिल्लामा अवस्थित शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, ग्राहक सदस्य, विद्यार्थी, पत्रकार, बुद्धिजीवीलगायत १० हजार बढीको सहभागिता रहेको लघुवित्तले जनाएको छ । लघुवित्तले ६१ जिल्लामा एक सय ४५ वटा शाखा÷उपशाखा र नौवटा इलाका कार्यालयहरूमार्फत करिब दुई लाख ६३ हजार विपन्न महिला सदस्यहरूलाई बचत, कर्जा, विप्रेषण, लघुबीमालगायतका सेवा उसपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया