ग्लोबल हाइड्रोपावरको सेयर प्रत्याभूतिकर्ता नियुक्त
काठमाडौं । मेगा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङले ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेडले निष्काशन गर्न लागेको साधारण सेयरको प्रत्याभूति गर्ने भएका छन् । सो सम्बन्धमा मंगलबार हाइड्रोपावर र दुई कम्पनीबीच सम्झौता भएकोे छ ।
सम्झौतापत्रमा ग्लोबल हाइड्रोपावर एसोसिएट्सका तर्फबाट अध्यक्ष मोतिलाल दुगड, मेगा क्यापिटल मार्केट्सका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् । कम्पनीले ५८ करोड ६० लाख रुपैयाँबराबरको एक सय रुपैयाँ अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया