सामुदायिक लघुवित्तको प्रस्तावित लाभांशमा संशोधन
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांश दर घटाएको हो । संशोधन भएपछि लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितिरण गर्ने भएको हो । सो लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअघि लघुवित्तले २१ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गर्दै स्वीकृतिको लागि राष्ट्र बैंकका पठाएको थियो । तर नेपाल राष्ट्र बैंकले २०७९ फागुन १० गते जारी गरेको निर्देशनबमोजिम लघुवित्तको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया