आईएमई–पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने
काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’ले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । यसैक्रममा ग्राहकलाई विद्युतीय तथा क्यूआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आईएमई–पेले क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।
सो भुक्तानीबाहेक आईएमई–पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिनेछ । रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्यूआर भुक्तानीमा समेत पाउन सकिने कम्पनीले जनाएको छ । सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया