काठमाडौं । मोदी इनर्जी लिमिटेडको सेयर बाँडफाँट भएको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित मोदी इनर्जी लिमिटेडको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ५५ लाख ५९ हजार चार सय २० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला भएको थियो ।
वैशाख १९ देखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको सेयरमा १२ लाख २९ हजार सात सय ४१ जनाले रीतपूर्वक आवेदन दिएका थिए । जसमध्ये पाँच लाख ६१ हजार दुई सय २६ जनामा १० कित्ताका दरले ५६ लाख १२ हजार दुई सय ६० कित्ता सेयर बाँडफाट भएकोे छ । निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल लिमिटेडमा आइतबार बाँडफाँट सम्पन्न भएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया