काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३२ करोड ९२ लाख २३ हजार नौ सय २२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो नाफा ६१ करोड नौ लाख ९७ हजार पाँच सय ७७ रुपैयाँ रहेको थियो ।
एक अर्ब १८ करोड २० लाख ३४ हजार दुई सय रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० अर्ब ९६ लाख १९ हजार छ सय १३ रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ४५ करोड ५३ लाख तीन हजार एक सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५० करोड ८७ लाख ६४ हजार सात सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १९ करोड २३ लाख ३१ हजार पाँच सय ७८ रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले नौ अर्ब ५४ करोड ६६ लाख ९१ हजार तीन सय ७१ रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४३ करोड ७८ लाख दुई हजार एक सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २१ करोड ३६ लाख २१ हजार तीन सय सात रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया