साधना लघुवित्तको नाफा एक करोड ३१ लाख
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक करोड ३१ लाख ४१ हजार तीन सय ९७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा नौ करोड २२ लाख पाँच हजार एक सय ६४ रुपैयाँ थियो ।
हाल चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहेको लघुवित्तले समीक्षा अवधिमा एक अर्ब ३२ करोड १४ लाख ८१ हजार छ सय ४१ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब पाँच करोड ७० लाख ४७ हजार छ सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ८७ लाख १७ हजार नौ सय ६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा चार दशमलव ६२ प्रतिशत रहेको थियो ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले एक अर्ब ३४ करोड २१ लाख ९० हजार चार सय २६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३८ करोड ५८ लाख ७९ हजार ८० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । समीक्षा अवधिमा २१ करोड ८९ लाख ६१ हजार एक सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको खराब कर्जा एक दशमलव ८६ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया