क्रिस्टल डाइग्नोस्टिकमा ‘आईएमई–पे’मार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट
काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई–पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आईएमई–पेमार्फत् भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्नसकिने छ ।
सो सम्झौताअन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्यसम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनैपनि सेवा प्रयोग गरी आईएमई–पेमार्फत् भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत् ग्राहकहरूले क्रिस्टल डायग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरू सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडले प्रवद्र्धन गरेको आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । आईएमई–पे, आईएमई ग्रुपको डिजिटल वित्तीय सेवाप्रदायक अन्तर्गत्को एक उत्पादन हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया