काठमाडौं, ‘आईएमई–पे’ले बिगमार्ट, चितवनसँग सम्झौता गरी ह्याप्पी सपिङ एट् बिगमार्ट नामको अफर सञ्चालन गरेको छ । सो अफरको पहिलो चरणअन्तर्गत ग्राहकलाई जेठ महिनाभर बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा ‘आईएमई–पे’को स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुनेछ ।
ग्राहकले प्रत्येक कारोबारमा एक सय रुपैयाँसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । ग्राहकले अफर अवधिभर पाँच पटकसम्म छुट पाउनेछन् । अफरको दोस्रो चरण असार एक गतेदेखि साउन ३२ सम्म रहने छ । सो अवधिमा ‘आईएमई पे’ले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा ‘आईएमई पे’को खाता सुचारु गर्ने र ग्राहकलाई विभिन्न गेम खेलाई आकर्षक उपहार प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया