‘आईएमई पे’मार्फत एयरलाइन्स टिकट काट्दा एक सय २५ रुपैयाँभन्दा बढी क्यास ब्याक
काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरूले अब एक सय २५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउन सकिने भएको छ ।
आईएमई पेमार्फत टिकट काट्ने ग्राहकले एयरलाइन्स कम्पनीबमोजिमको ७५ रुपैयाँ वा त्योभन्दा बढी क्यासब्याक पाउनुका साथै आईएमई पेको बोनसयु नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा एक सय २५ रुपैयाँ वा सोभन्दा बढी क्यासब्याक पाउन सकिने छ । कम्पनीका अनुसार उक्त प्रोमोकोड यही जेठ सात गतेदेखि आगामी असार छ गतेसम्म प्रत्येक ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउने छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया