छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २०८० वैशाख २८ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएअनुसार हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
सोअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार सात सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद सेयरको निष्कासन एवं बिक्री प्रबन्धकको लागि भने बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया