Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमहोत्तरीमा दिउसै एनएमबि बैंक लुटियो

महोत्तरीमा दिउसै एनएमबि बैंक लुटियो


महोत्तरी। महोत्तरीमा दिउसै हतियारधारी समूह आएर बैंक लुटेका छन् । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले बैंक लुटेपछि मोटरसाइकलमा दुईजना प्रकौलितिर र दुईजना पर्सातिर भागेका बताइएको छ । प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेका हुन् । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, बैंक बित्त बजार

तपाईको प्रतिक्रिया