Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुश्री फाइनान्सद्वारा रक्तदान

मञ्जुश्री फाइनान्सद्वारा रक्तदान


काठमाडौं । मञ्जुश्री फाइनान्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले सोमबार गणतन्त्र दिवसको उपलक्ष्यमा सिद्धार्थनगर सिटी अस्पताल प्रालिसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान जीवनदान भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । यस अवसरमा फाइनान्सका कर्मचारी तथा अन्य ब्यक्तिहरूले पनि रक्तदान गरेका थिए । नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले बिभिन्न शाखाहरूबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया