चीनले नवप्रवर्तनलाई वित्तीय सहयोग बढाउने
चीन । चीनले नवप्रवर्तनलाई बढ्वा दिन टेक्नोलोजी कम्पनीहरुका लागि वित्तीय सेवाहरु बढाउने भएको छ । चिनियाँ अधिकारीहरुका अनुसार चीनले वित्तीय क्षेत्रको आपूर्ति पक्षको संरचनात्मक सुधार गर्ने, प्रविधिमा आधारित उद्यमहरुमा वित्तीय सहयोग उपलब्ध गराउन उपयुक्त वित्तीय सेवा प्रणालीको विकास गर्ने जनाएका छन् । चीनको पिपुल्स बैंकका डेपुटी गभर्नर झाङ छिङ्सङले नवप्रवर्तनलाई बढवा दिन बैंकिङ क्षेत्रले लामो समयदेखि अध्ययन गरिरहेको बताए ।
चीनको विज्ञान प्रविधि मन्त्रालयले सम्बन्धित विभागहरु र बैंकहरुसँगको सहकार्यमा प्रविधि उद्यमको मूल्यांकन गर्न क्रेडिट मूल्यांकन प्रणाली पनि स्थापना गरिसकेको छ । चिनियाँ अधिकारीहरुले वास्तविक अर्थतन्त्र र नवप्रवर्तनसँग सम्बन्धित क्षेत्रमा थप वित्तीय स्रोतहरु लगानी गर्न सुनिश्चित गर्न सान्दर्भिक नीतिहरुलाई थप सुधार गर्ने वाचा गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांग्रेसको दण्ड १ के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया