बेलायती बैंकहरूको कर्जा जोखिम बढ्यो
बेलायत । बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’का डेपुटी गभर्नर साम वुड्सले बेलायतका ऋणदाताहरुबीच कमजोरी बढिरहेको बताएका छन् । बढ्दो मुद्रास्फीति र ब्याजदर वृद्धिका कारण बेलायती बैंकिङ क्षेत्रको कर्जामा जोखिम बढेको बताएका हुन् ।
मुद्रास्फीति नियन्त्रणका लागि बेलायतको केन्द्रीय बैंकले २०२१ डिसेम्बरमा शून्य दशमलव एक प्रतिशत रहेको ब्याजदर अहिले पाँच दशमलव २५ प्रतिशत पु-याएको छ । जुन १५ वर्षयताको उच्च हो । उनले बजारले यो हप्ताको अन्त्यमा ब्याजदर थप बढाएर पाँच दशमलव ५० प्रतिशतमा पुग्ने सम्भावना बढेको बताएका छन् ।
केन्द्रीय बैंकले एक प्रतिशतभन्दा धेरै कर्जा बन्धक बक्यौतामा रहेको अनुमान गरेको छ । जुन सन् २०१८ मा भन्दा धेरै हो । यही कारण यसलाई नजिकबाट हेरिरहेको सुड्सले बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया