मध्यपूर्वको तनावका बाबजुद कच्चा तेलको मूल्य घट्यो
काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्वको सबैभन्दा ठूलो तेल उत्पादक क्षेत्रबाट आपूर्तिमा अवरोध हुने चिन्ता बढ्दै गएपछि गतसाता कच्चा तेलको मूल्य बढेको थियो । तर, यससाताको पहिलो कारोबार दिन सोमबार साँझसम्म कच्चा तेलको मूल्य एक प्रतिशतले घटेको छ ।
सोमबार ब्रेन्ट आयल प्रतिब्यारेल ९० डलरभन्दा तल झ¥यो । जबकी गतसाता शुक्रबार मात्रै करिब छ प्रतिशतले बढेको थियो । गतसाता औसत सात दशमलव पाँच प्रतिशत बढ्यो ।
इजरायल–हमास युद्धपछि मध्यपूर्वमा द्वन्द्व उत्पन्न गराउँदै कच्चा तेलको उत्पादन प्रभावित पार्ने सम्भावना देखिन्छ । किनभने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार हमासलाई ध्वस्त पार्ने बाचा गरेका थिए । गाजा पट्टीको जमिन आक्रमणको तयारी गरेको थियो । एजेन्सी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया