इटालीमा किसान आन्दोलन चर्किँदै
इटाली । इटालीमा किसानहरुले आन्दोलनलाई तीव्र पारेका छन् । मंगलबार मिलान नजिकै ट्याक्टरहरु सडकमा ल्याई विरोध प्रदर्शन गरेका हुन् । किसानहरुले आफ्ना उत्पादनमा मूल्यवृद्धि र करको प्रभावलाई लिएर विरोध प्रदर्शन गरेका हुन् ।
हालैका साताहरूमा सिसिलीबाट ट्रेन्टोसम्म अचनाक विरोध प्रदर्शन सुरु भएको थियो । दैनिकजसो सडकहरू अवरुद्ध पारिएको छ । किसानले युरोपले धोका दिएका सबै कुरा रोक्न तयार रहेको उल्लेख गरेका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सिद्धार्थ बैंकद्वारा बहुद्देश्यीय हलको उद्घाटन
- समृद्धि फाइनान्स र ब्रदर्स अटोबीच सम्झौता
- कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा
- इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया