Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएलोन मस्कको तलब ५६ बिलियन डलर

एलोन मस्कको तलब ५६ बिलियन डलर


अमेरिका । विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक टेस्लाका मालिक एलोन मस्कको तलब ५६ बिलियन डलर छ । टेस्लाका सेयरधारकहरुले सीईओ मस्कको तलब प्याकेजलाई पुनः पुष्टि गरेका छन् ।

मस्कले यति धेरै तलब लिने विषय पहिलो पटक सन् २०१८मा सेयरधनीहरुबाट पुष्टि भएको थियो । एलोन मस्कको ५६ बिलियन अमेरिकी डलर पारिश्रमिक प्याकेज टाटा मोटर्सको २०२३÷२४को कुल राजस्वभन्दा बढी भएको इकोनोमिक टाइम्सले लेखेको छ ।

टेस्ला सेयरधारकहरूले भर्खरै सीईओ एलोन मस्कको ५६ बिलियन डलर पारिश्रमिक प्याकेजलाई दोस्रो पटक एक महत्वपूर्ण वार्षिक सेयरधारक बैठकमा अनुमोदन गरे ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x