सभ्यता आदानप्रदान गर्न विश्वका युवाहरु बेइजिङमा
बेइजिङ । विभिन्न सभ्यताबीच आदानप्रदान र आपसी सिकाइबारे छलफल गर्न स्वदेश तथा विदेशका झन्डै दुई सय युवा यहाँ भेला भएका छन् ।
युवाहरूलाई सांस्कृतिक विविधता, सभ्यताको आदानप्रदान र आपसी सिकाइ, सांस्कृतिक सम्पदा र नवप्रवर्तनका साथै मानवताको साझा भविष्य भएको समुदायको निर्माणबारे संवादमा संलग्न हुने अवसर प्रदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय भेला आयोजना गरिएको थियो ।
इजिप्टका मोहम्मद जिहादले संवादको माध्यमबाट विविध संस्कृतिहरू जीवन्तरूपमा फस्टाउन सुनिश्चित गर्न सक्रिय प्रयासहरूका लागि वकालत गरेका छन् । कार्यक्रम चाइना इन्टरनेसनल युथ एक्सचेन्ज सेन्टर र अखिल चाइना युथ फेडरेसनको सहयोगमा आयोजना गरिएको थियो । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया