Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकतारी फन्डले भारतको अदानी ट्रान्समिसनमा ४५ करोड डलर लगानी गर्ने

कतारी फन्डले भारतको अदानी ट्रान्समिसनमा ४५ करोड डलर लगानी गर्ने


नयाँ दिल्ली, मंसिर २९
कतारको फन्डले भारतमा ४५ करोड डलर लगानी गर्ने भएको छ । भारतको ऊर्जा कम्पनी अदानी ट्रान्समिसन लिमिटेडको २५.१ प्रतिशत सेयर खरिद गर्ने भएको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् । कतारको लगानी प्राधिकरणले अदानी इलेक्ट्रिसिटी मुम्बई लिमिटेड (एईएमएल)को सेयर किन्नेछ । त्यसमा यसअघि फन्डले ऋण लगानी पनि गरेको छ । एईएमएल ऊर्जासम्बन्धी कम्पनी हो । यसका मुम्बईमा ३० लाख उपभोक्ता रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया