बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
क्यालिफोर्निया । नयाँ आइफोन १६ प्रो मोडेलहरुको माग अपेक्षा गरिएभन्दा कम भएको छ । सोमबार आइफोन १६ को मागमा तीन प्रतिशत गिरावट आएको छ ।
एप्पलले गतहप्ता आफ्नो एआई सफट्वगेयर, एप्पल इन्टेलिजेन्सको वरिपरि डिजाइन गरिएको आइफोन १६ श्रृङ्खलाको अनावरण गरेको थियो । बजार अनुसन्धानको प्रारम्भिक प्रतिवेदनले प्रि–अर्डर डेटाले आइफोन १६ प्रो मोडेलहरुको लागि गत वर्षको आइफोन १५ प्रो मोडेलहरुको तुलनामा छोटो विश्वव्यापी ढुवानी भएको देखाएको छ । आइफोन १६ प्रो र प्रो म्याक्स मोडेलहरुको लागि पहिलो साता प्रि–अर्डर क्रमश २७ प्रतिशत र १६ प्रतिशत कम थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया