चीनले घटायो बजारमा आधारित कर्जा दर
बेइजिङ । चीनले सोमबार आफ्नो बजारमा आधारित बेन्चमार्क कर्जा दर घटाएर एक वर्षको ऋण प्राइम रेट (एलपीआर) तीन दशमलव ३५ प्रतिशतबाट घटाएर तीन दशमलव एक प्रतिशतमा झारेको छ ।
राष्ट्रिय अन्तरबैंक कोष केन्द्रका अनुसार एलपीआर तीन दशमलव ८५ प्रतिशतबाट तीन दशमलव ६० प्रतिशतमा घटाइएको जनाएको छ । यो वर्ष तेस्रो कटौती, वित्तीय लागत घटाउने अपेक्षा गरिएको छ र थप उपभोग र लगानी वृद्धिलाई बढावा दिनेछ ।
जेएलएल ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री ब्रुस प्याङले एलपीआरमा २५–आधार–बिन्दु कटौती बजारको अपेक्षाभन्दा अलि ठूलो भएको बताएको सिजीटीएनले जनाएको छ ।
चीन सरकारले सम्पत्ति बजारको स्थायित्व र पुनरुत्थानलाई प्रवर्द्धन गर्दै बलियो मौद्रिक नीति कायम गर्नुपर्ने प्याङले बताए । उनले चिनियाँ सरकारले सामान्यतया अन्य अर्थतन्त्रको रूपमा ब्याज दर कटौती गर्दैन, त्यसैले प्रत्येक पटक यसको दर कटौती पर्याप्त बलियो हुनु आवश्यक भएको बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया