Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा कोभिडका संक्रमित ८० लाख पुगे

अमेरिकामा कोभिडका संक्रमित ८० लाख पुगे


वासिङटन ।
अमेरिकामा कोभिड १९ का संक्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया