एड ट्र्याकिङ कुकिजका कारण गुगललाई फ्रान्समा ९ करोड पाउन्ड जरिवाना

लन्डन ।
नियम उल्लङ्घन गरेपछि फ्रान्समा गुगललाई १० करोड युरो जरिवाना गराइएको छ । गुगलले एड ट्र्याकिङ कुकिज प्रयोग गरेको भन्दै उक्त जरिवाना तिराइन लागेको हो । फ्रान्सको डेटा प्राइभेसी वाचडग सीएनआईएलले गरेको यो अहिलेसम्मकै ठूलो जरिवाना हो ।
यस्तै नियम उल्लंघन गर्दा अमेरिकी अनलाइन बिक्रेता अमेजनलाई साढे ३ करोड युरो जरिवाना तिराइएको थियो । सीएलआईएलले गुगल र अमेजनले कुकिज उपभोक्ताको कम्प्युटरमा सेभ नभएसम्म यी दुई कम्पनीको फ्रान्सेली वेबसाइट भिजिट नगरेको बताएको छ । अनलाइन ट्र्याकर कसरी प्रयोग भइरहेको छ भन्ने यी दुवै कम्पनीले राम्ररी खुलाउन नसकेपछि उक्त जरिवाना तिराइएको बताइएको छ ।
सीएनआईएलले कम्पनीहरुलाई आफ्नो वेबसाइटमा राखिएको सूचनासम्बन्धी ब्यानर डिस्प्ले परिवर्तन गर्न तीन महिनाको समय दिएको छ । यदि यो आदेश कम्पनीहरुले नमानेमा प्रतिदिनकै १ लाख युरो जरिवाना तिराउने बताएको छ । तर कम्पनीहरुले भने आफूहरुले गलत नगरेको भन्दै बचाउ गरेका छन् । अमेजनले सीएनआईएलले लिएको निर्णय गलत भएको बताएको छ ।
ताजा अपडेट
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
- चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
- चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया