Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट विश्वभर करिब १६ लाख ८० हजारको मृत्यु

कोरोना भाइरसबाट विश्वभर करिब १६ लाख ८० हजारको मृत्यु


काठमाडौं ।
चीनको हुबे प्रान्तको वुहान सहरमा गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार १ सय १४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट सुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३ सय ५ व्यक्तिको मृत्यु भईसकेको छ । अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया